नेप्से अध्यक्ष फेरीए

Facebook
Twitter
WhatsApp

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्ष फेरिएका छन्। अर्थमन्त्री डा प्रकाशशरण महतले शोभाकान्त पौडेललाई नियुक्त गरेका छन् ।

अर्थमन्त्री डा महतले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै पौडेललाई नेप्सेको अध्यक्ष नियुक्त गरेका हुन् ।

हाल नेप्से अध्यक्ष रहेका अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भुपाल बराललाई फिर्ता बोलाउँदै अर्थमन्त्री महतले नेप्सेको अध्यक्षमा पौडेललाई नियुक्त गरेका हुन् ।

पौडेल यसभन्दा पहिले धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, र तत्कालीन बीमा समितिको सञ्चालक समिति सदस्य भएर काम गरिसकेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top