राष्ट्रिय सभा सदस्यका उम्मेदवार छान्न बालुवाटारमा माओवादीको बैठक

Facebook
Twitter
WhatsApp

२२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा सुरु भएको छ ।

सत्ता गठबन्धनका दलहरूको संयुक्त बैठक सकिएलगत्तै माओवादीका पदाधिकारीहरूको छुट्टै बैठक बसेको हो ।

राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा निर्णय लिन बैठक बसेको हो । बैठकमा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारबारे छलफल हुनेछ ।

बिहान भएको गठबन्धनको बैठकमा राष्ट्रिय सभाको सिटमा मोटामोटी सहमति भएको छ । जसअनुसार माओवादीको भागमा ६ सिट परेको छ ।

माघ ११ गते हुने राष्ट्रिय सभाको मतदानका लागि आज अन्तिम मतदाता नामावली प्रकाशित हुँदैछ । सोमबार मनोनयन दर्ताको कार्य तालिका छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top