रबि लामिछाने भारत जादै

Facebook
Twitter
WhatsApp

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रबि लामिछाने भोलि भारत जादैछन।
प्रवास नेपालि सम्पर्क विभागले आयॉजना गर्न लागेको भेलामा प्रमुख वक्ताको रुपमा सहभागी हुन् उनि भारत जान ;लागेका हुन्।

उनि सगै पार्टी उप सभापति डिपी अर्याल पनि जाने भएका छन्। नयाँ दिल्लीको माँ तांगी भबनमा आयोजना हुने सभालाई सभापति रबि लामिछाने र उप सभापति डिपी अर्याल दुबैले दिउसो १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top