प्रधानमन्त्री प्रचण्डद्वारा नुवाकोट महोत्सवको उद्घाटन गरिने

Facebook
Twitter
WhatsApp

आठौं नुवाकोट महोत्सव आगामी माघ २६ गते बाट शुरु हुदैछ । महोत्सबको उद्घाटन भने यसपाली प्रधानमन्त्रीले प्रचण्डले गर्ने आयोजक नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजन लाल श्रेष्ठले जानकारी दिएका छन ।

आइतबार प्रतिनिधिसभा कानुन न्याय तथा मानव अधिकार समिति सभापति सांसद बिमला सुवेदी, विदुर नगरपालिकाका प्रमुख राजेन्द्र श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघ सदस्य ताराबहादुर कार्की लगायतको टोलिले प्रधानमन्त्री कार्यालय पुगेर प्रमुख अतिथिको निमन्त्रणा दिएका हुन् ।

फागुन ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा नुवाकोटको पहिचान झल्कने कला ,सस्कृति ,कृषि, घरेलु उत्पादन लगायतका प्रदर्शनीहरु राखिएन आयोजकले जनाएको छ।
वडा नम्बर ४ विदुरमा आयोजना हुन लागेको महोत्सवमा ३०० वटा स्टलहरु रहने आयोजकको तयारि छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top