नेकपा एमाले तारकेश्वर २ मा हरि बहादुर थापा अध्यक्षमा चयन

Facebook
Twitter
WhatsApp

काठमाडौँ । नुवाकोट नेकपा एमाले तारकेश्वर गाउँपालिका २ को दोस्रो वडा अधिवेशनबाट हरि बहादुर थापाको अध्यक्षयतामा नया कमिटि
गठन भएको छ।

हिजो शनिबार सम्पन्न अधिवेशनले हरि बहादुर थापा मगरको अध्यक्षतामा वडा कमिटी सर्वसम्मतिले निर्वाचित गरेको हो ।निवर्तमान वडा कमिटी अध्यक्ष त्रिलोचन सिग्देलको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन एमाले पुर्व सांसद नारायण प्रसाद खतिवडाले गरेका थिए।

कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य एवम् तारकेश्वर इन्चार्ज समर बहादुर आलेमगर, पूर्व तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश बस्ती, प्रेस चौतारी नेपालको सचिव विष्णु तारूके, जिल्ला कमिटी सदस्य एवम् तारकेश्वर ६ का वडाध्यक्ष नारायण रिमाल, जिल्ला कमिटी सदस्य कोपिला भट्ट र रामशरण रिमाल लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top