विद्यार्थी महोत्सव गर्दै अनेरास्ववियु

Facebook
Twitter
WhatsApp

नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थी महोत्सव गर्ने भएको छ। संगठनको ६०औं स्थापना दिवसको अवसर पारेर आगामी १ जेठमा महोत्सव आयोजना गर्ने निर्णय गरेको संगठनले जनाएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष समिक बडालले महोत्सवमार्फत विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्ने उद्देश्य राखिएको बताए। महोत्सवमा कम्तीमा २ लाख विद्यार्थी सहभागी गराउने अनेरास्ववियुले जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top