नुवाकोटमा हिन्दु राष्ट्रको माग सहित राप्रपाको प्रदर्शन

Facebook
Twitter
WhatsApp

नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनासहित ४० बुँदे माग राख्दै नुवाकोटमा प्रदर्शन गरेको छ

४० बुंदे मागमा प्रदेश खारेज ,अधिकारप्राप्त स्थानीय तह, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह लगायतका विभिन्न माग राख्दै राप्रपाले आज विरोध प्रदर्शन गरेको हो ।

आजदेखि राप्रपाले देशभरका जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

राप्रपाले विदुर लोकतान्त्रि चौतारोबाट विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top