मेयर बालेनले कर्मचारीलाई अनाबश्यक टर्चर दिएको खुलासा ,पिडित कानुनि उपचारमा जादै

Facebook
Twitter
WhatsApp

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कर्मचारीलाई अनाबश्यक टर्चर दिएको घटना बाहिर आएको छ। एक महिला कर्मचारीले आफुलाई विनाकारण टर्चर दिनुका साथै जिम्मेवारीविहीन बनाएको भन्दै कानुनी उपचार खोज्ने घोषणा गरेसगै उक्त घटना बाहिर आएको हो।

महानगरपालिकामा कार्यरत आठौँ तहकी वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले मेयर शाहको प्रशासनले विनाकारण जिम्मेवारीविहीन बनाएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको बताएकिछिन। यसका लागि उनीले अब कानुनी र पेसागत लडाई लड्ने घोषणा समेत गरेकी छन् ।

बुधबार आफ्नो फेसबुकमार्फत घिमिरेले लोकसेवा पास गरेको राष्ट्रसेवक कर्मचारीलाई जिम्मेवारीविहीन बनाएर करार कर्मचारीलाई अनियमित ढंगले पैसा खर्च गरेको आरोप लगाएकी छन् ।

पिडित घिमिरे आफू क्यान्सर सर्भाइभर रहेको जनाएकी छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top