राष्ट्रिय सभाको आजको मतदानमा नारायण प्रसाद दाहाल निर्वाचित

Facebook
Twitter
WhatsApp

राष्ट्रिय सभाको अध्यक्षमा आज भएको मतदानमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् ।

माओवादी नेता दाहाल राष्ट्रिय सभामा सरकारबाट मनोनित सांसद थिए । ५७ सांसद उपस्थित राष्ट्रिय सभाको आजको बैठकमा दाहालले ३९ मत प्राप्त गरेर बिजयी भएका हुन्। उनको विपक्षमा १७ मत झरेको थियो । एक जना साम्सद अनुस्पस्थिति थिए।

राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेश तिमिल्सिना ६ वर्षे कार्यकाल पूरा गरेर २० फागुनदेखि बिदा भइसकेका छन् । त्यसपछि नयाँ अध्यक्षकाे निर्वाचन भएकाे हाे ।

नवनिर्वाचित अध्यक्ष दाहाल संविधानसभा सदस्य पनि हुन् । उनी यसअघि ०६२/०६३ को जनआन्दोलनपछि पुनस्र्थापित प्रतिनिधिसभाका सदस्य पनि थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top