सिके राउतको पार्टी सरकारमा नजाने

Facebook
Twitter
WhatsApp

सिके राउतको जनमत पार्टी सरकारमा सहभागी नहुने बताएको छ। तर इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ तथा बझाङको प्रदेश सभा क्षेत्र नं. १ (१) मा हुन गइरहेको निर्वाचनमा भने आफ्नो उम्मेदवारी दिने भएको छ।

पार्टीका प्रवक्ता डा. शरद्सिंह यादवले पार्टीको केन्द्रीय सचिवालयको हालैको बैठकले उक्त निर्णयहरु गरेको जानकारी दिए।

उनका अनुसार पार्टीले इलाम र बझाङमा हुन लागेको निर्वाचनमा उम्मेदवारी दिनुका साथै नयाँ बनेको सत्तागठबन्धनमा तत्कालै सहभागी नहुने र सप्तरीमा ०८० साल माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top