सुवासचन्द्र नेम्वाङ्गका छोरा एमालेको कानुन बिभाग सदस्यमा नियुक्त

Facebook
Twitter
WhatsApp

सुवासचन्द्र नेम्वाङ्गका छोरा सुहाङ नेम्वाङ एमालेको कानुन विभाग सदस्यमा मनोनीत भएका छन् ।उनि अधिवक्ता समेत रहेकाले उक्त जिम्मेवारी दिएको हो।

एमाले महासचिव शंकर पोखरेलले सुहाङलाई केन्द्रीय सचिवालयको बैठकबाट निर्णय गरि कानुन विभाग सदस्य मनोनीत गरेको बताए ।

सुहाङ नेकपा एमालेका दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् ।उनि कानुन व्यवसायीका रुपमा सक्रिय छन् भने फुटबल क्लब पनि चलाउँछन् ।

उनका बुवाको निधनसँगै इलाम २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा उनि एमालेबाट बलियो उम्मेदवारका रुपमा दाबेदार हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top