ग्लोबल आईएमई बैंकको ५२ लाख लुटियो

Facebook
Twitter
WhatsApp

ग्लोबल आईएमई बैंकको रौतहट ब्रान्चका कर्मचारीमाथि गोली प्रहार भएको छ । जिल्लाको परोहा नगरपालिका ९ खापचोकस्थित ग्लोबल आईएमई बैंकको शाखा कार्यालयमा लुट्न आएका लुटेराहरुले बैंकका कर्मचारीमाथि गोली प्रहार गरेका हुन् ।

शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जना लुटेराहरूले बैंकका कर्मचारीलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका थिए । लुटपाटका क्रममा बैंकका कर्मचारीलाई बैंकबाट बाहिर निकालेर उनीहरुले गोली प्रहार गरेका हुन् ।

अहिले लुटपाट गर्न आएको तिनै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top