१४ जेठ २०८१, सोमबार

बाँसबारि जग्गा प्रकरणमा बिनोद चौधरीमाथि पनि अनुसन्धान हुदै

Facebook
Twitter
WhatsApp

काठमाडौँ । व्यक्तिको नाममा बेचिएको बाँसबारीको जग्गा सरकारका नाममा फिर्ता ल्याउन गृह मन्त्रालयले प्रक्रिया सुरु गरेसगै उद्योगपति तथा काङ्ग्रेस साम्सद बिनोद चौधरी माथि पनि अनुसन्धान गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

तसर्थ अब सीआइबीले बाँसबारी जग्गा प्रकरणमा उद्योगपति बिनोद चौधरीसँग बयान लिने भएको हो । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले थप अनुसन्धानका लागि चौधरीलाई बयानमा बोलाउने तयारी गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Edit Content
Scroll to Top