अनलाइन सट्टेबाजी खेलाउने पक्राउ ,२ अर्ब भन्दा बढी कारोबार

Facebook
Twitter
WhatsApp

काठमाडौं। अनलाइन सट्टेबाजीमार्फत रकम संकलन गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेका मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढु‌गानालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले अनलाइन सट्टेबाजी एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमार्फत रकम संकलन गर्दै आएका थिए।

प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस र १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको पाइएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top