शिब अधिकारीले शुरु गरे “टाेलबस्तिमा अध्यक्ष कार्यक्रम”

Facebook
Twitter
WhatsApp

 

नुवाकोट तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले चालू आर्थिक बर्षको बजेट कार्यान्वयनका लागि सुझाब संकलन अभियान थालनी गरेका छन्। आगामी बर्षको बजेटको प्राथमिकताबारे पालिकाबासिसग सुझाव लिन “टाेलबस्तिमा अध्यक्ष” कार्यक्रम सुरु गरेका हुन् ।

अध्यक्ष अधिकारीले यसै क्रममा हिजो वडा नम्बर ५ स्थित कल्लेरीडांडाका जनतासंग सम्बाद तथा सुझाब संकलन गरेका छन् । हरेक नागरिकका आवश्यकता र विद्यमान स्थानीय समस्या पहिचान गरि त्यसलाई आगामी बजेटमा समाबेश गर्ने उदेश्यले यो कार्यक्रम सुरु गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

यस्तै उहाँले सो क्रममा चालू आर्थिक बर्षका लागि बजेट विनियोजन गरिएका आयोजनाहरुको स्थलगत अवलोकन गरि कार्यप्रगती विवरण पनि सुरु गरेका छन् । बजेट आउन लागेसगै अध्यक्ष अधिकारि यतिखेर योजना छनौटमा केन्द्रित भएको स्थानीय बताउछन। a

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top