०५ असार २०८१, मंगलबार

गृहमन्त्री ज्यु गिरिबन्धुको फाइल खोल्न सक्नुहुन्छ ?- नेका महामन्त्री शर्मा

Facebook
Twitter
WhatsApp

नेपाली कांग्रेसले गिरीबन्धु प्रकरणको फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिएका हुन् ।

“गृहमन्त्रीलाई खोज्न भन्न चाहन्छु,” शर्माले भने, “तपाईंले गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छ ? सक्नुहुन्न । बोल्न पनि सक्नुहुन्न ।” त्यो हिम्मत तपाइसग अब छैन।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Scroll to Top