शिवपुरी गाउँपालिकाले धमाधम बाटोमा राखिएका बोर्ड हटाउदै

Facebook
Twitter
WhatsApp

नुवाकोट। शिवपुरी गाउँपालिकाले आफूहरुसग अनुमती नलिइ सार्बजनिक स्थलमा राखेका बिज्ञापन बोर्डहरु हटाएको छ। पालिकाले आफ्नो क्षेत्र भित्रमा बिज्ञापन गर्ने सबै खालका बोर्डहरु अनुमति नलिकन राखिएको भन्दै आफैले हटाएको हो।

शिवपुरी गाउँपालिकाले अहिले तलाखु छाप देखि गुर्जे भञ्ज्याङ् ,छहरे , सिक्रे ,खोलेगाउ र सुनखानी सडक आसपासमा गाउँपालिकाको अनुमानि बिना सडक आसपासमा झुन्ड्याईएका सम्पुर्ण बोर्डहरु हटाएको छ।

पालिकाले यस्ता खालको बिज्ञापन गर्दा आफुहरुसग अनुमति लिनु पर्ने र मापदण्ड अनुरुप मात्रै गर्न पाइने जनाएको छ। यसरि गरिने विज्ञापनमा अधिकाम्स राजधानीका कलेजहरु रहेको पाइन्छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top