मुकुल ढकाललाई महामन्त्री पदबात बर्खास्त

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई महामन्त्रीको पदबाट बर्खास्त गरेको छ । ढकाल अब पार्टीको साधारण सदस्य मात्र रहनेछन् ।
रास्वपाका सहप्रवक्ता मनिष झाका अनुसार आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले महामन्त्री तथा पार्टी प्रवक्ताबाट बर्खास्त गरि साधारण सदस्य कायम गरिएको जानकारी दिए ।
ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कास गर्न रास्वपाको अनुशासन समितिले सिफारिस गरेपनि केन्द्रिय समितिले उनलाई साधारण सदस्यका रुपमा भने राखेको छ । पार्टीले ढकाललाई पार्टी नीति बिपरित अनुशासन हिन अभिव्यक्ति दिएकोले कारबाही गरेको हो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top