सिधा कुरा विरूद्वको रिटको फैसला भदौ ६ गते सुनाइने

Facebook
Twitter
WhatsApp

‘द डार्क फाइल’ प्रकरणमा सिधा कुरा डट कमविरूद्वको रिटको सुनुवाई सकिएको छ।

बिहीबार सर्वोच्च अदालतमा सुनुवाई सकिएसँगै भदौ ६ गते निर्णय सुनाउने तय गरिएको हो । अदालतको बृहत् पूर्ण इजलासमा उक्त अवहेलना मुद्दामा १५ दिनभित्र बहस नोट पेश गर्ने पनि आदेश दिएको छ ।

सिधा कुरा डटकमले सर्वोच्च अदालतका न्यायाधीसको संलग्नतामा अख्तियारले गर्ने स्टिङ अपरेसन सम्बन्धी नियमावली खारेज गर्ने फैसला गरेको भन्दै समाचार प्रकासन तथा प्रशारण गरेको थियो ।

सिधाकुराले सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको समेत नाम लिएर एक विवादित श्रव्य सामग्री प्रकाशन–प्रसारण गरेको थियो । उक्त अडियोमा वरिष्ठ अधिवक्ता हरि उप्रेतीको नाम पनि लिइएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top