कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार २ लाख ३ हजार ८४७ जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । परीक्षामा सहभागी नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी अनुत्तीर्ण भएका हुन् । त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको परीक्षा बोर्डले जनाएको छ ।
कक्षा १२ मा कति विद्यार्थी उत्तीर्ण भए ?
- १८ श्रावण २०८१, शुक्रबार १२:१२
Facebook
Twitter
WhatsApp
सम्बन्धित खबर
राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै
‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’
रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी
चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन