सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई आज सोमबार विश्वासको मत लिँदैछन् ।
दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । नेकपा माओवादीको सहयोगमा कँडेल चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।