डेंगुबाट एकजनाको मृत्यु

Facebook
Twitter
WhatsApp

काठमाडौं । डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

पछिल्लो समय देशमा फेरि डेंगुको प्रकोप बढिरहेको छ । हालसम्म देशभर २ हजार ३ सय ६५ जना सङ्क्रमित भएकामध्ये एक जनाको मृत्यु भएको हो । हालसम्म ७३ जिल्लामा संक्रमण फैलिइसकेको छ ।

सबै भन्दा बढी सङ्क्रमित सङ्ख्या २८७ जना काठमाडौँ जिल्लामा छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top