काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
हेलिकप्टरमा सवार चारजना चिनियाँ पर्यटक र क्याप्टेन अरूण मल्लको दुर्घटनामा मृत्यु भएको हो ।

Copyright All Right Reserved 2023. Designed and developed by Smartly Yours