काठमाडौं । आज बिहानै पूर्वी नेपालका जिल्लाहरूमा भूकम्पको धक्का महशुस भएको छ ।
बिहान ७ बजेर १२ मिनेटमा झापा, मोरङ लगायत कोशीका विभिन्न स्थानमा धक्का महसुस भएको हो। ४ दशमलव ५ म्याग्नेच्युटको भूकम्पको धक्का महशुस गरिएको हो ।
भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम भएको बताइएको छ ।