टुकुचा छोपेर बनाइएको दरबारमार्गको सडक भ्वाङ पर्‍यो, इन्स्पेक्टर घाइते

Facebook
Twitter
WhatsApp

काठमाडौं। काठमाडौंको दरबारमार्गस्थित सडक भ्वाङ परेको छ ।

दरबारमार्गबाट काठमाडौं प्लाजातर्फ जाने सडक गएराति सडक एक्कासी भ्वाङ परेको हो । यसैबीच भ्वाङमा खसेर प्रहरी निरीक्षक घाइते भएका छन् । सडक भ्वाङ परेपछि निरीक्षणका लागि पुगेका दरबारमार्गमा कार्यरत् इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी भ्वाङमा खसेका हुन् ।

घाइते भएका इन्स्पेक्टर बुढाथोकीको टाउकोमा टाँका लगाइएको छ । उक्त सडक टुकुचा खोला छोपेर बनाइएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top