टिआरसी विधेयक आजै पारित गरिने, शीर्ष नेताले सम्बोधन गर्दै

Facebook
Twitter
WhatsApp

काठमाडौं । बेपता छानबिन तथा सत्यनिरुपण तथा मेलमिलाप आयोग बिधेयक आजै पारित गरिने भएको छ । सो अघि राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गरे पछि यो बिधेयक पारित गरिन लागेको हो ।

शान्ति प्रक्रिया सुरु भएको १८ घन्टा पछि यो विधेयक संसोधनसहित पारित हुन लागेको हो । यो विधेयक पारित भएसँगै शान्ति प्रक्रियाँ नयाँ ठाउँमा पुग्ने विश्वास राजनीतिक दलले लिएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top