बेचन झाविरूद्व मुद्वा दर्ता

Facebook
Twitter
WhatsApp

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा विरूद्व अदालतमा मुद्वा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले झाविरुद्ध अदालतमा ठगी र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको हो । झा ले प्रहरीसँगको बयानमा शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

पक्राउ परेको सुरूवाती दिनमा उनले शरणार्थी प्रकरणमा आफ्नो संलग्ना पुष्टि हुने केही बयान दिएका थिए । तर एकाएक सरकार परिवर्तन भएसँगै उनले आफ्नो संलग्नता अस्वीकार गर्दै इन्कारी बयान दिएका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top