रास्वपा बागमती प्रदेशको विधान मस्यौदा हस्तान्तरण

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशको आयोजनामा सम्पन्न दुई दिने विधान संशोधन कार्यशाला क्लोज क्याम्प ले तयार पारेको विधान मस्यौदा हस्तान्तरण गरिएको छ ।

क्लोज क्याम्पमा बागमती प्रदेशका १२१ वटै पालिकाबाट आएका पार्टी सदस्यहरूबीचको छलफलबाट निकालिएको निष्कर्ष र सञ्चार माध्यमको प्रयोग गरी पठाइएको सुझावहरू समेटेर तयार पारिएको हो ।

विधान संशोधन मस्यौदा बागमती प्रदेश मस्यौदा संकलन कार्यदलका संयोजक तथा प्रदेश सभापति डा. अचुतम लामिछानेले पार्टी बिधान मस्यौदा केन्द्रीय कार्यदलका सचिव गणेश कार्कीलाई हस्तान्तरण गरेका हुन्

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top