उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

Facebook
Twitter
WhatsApp

काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मृत्यु भएको छ ।

उनको गएराति ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ६१ वर्षीय रेग्मी मस्तिष्कको क्यान्सरबाट पीडित थिए ।

न्यायाधीश रेग्मीको निधनसँगै उच्च अदालत पाटनका सम्पूर्ण काम स्थगित गरिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top