काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति रवि लामिछानेसँग आज सहकारी छानबिन समितिले बयान लिँदै छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेको नाम जोडिँदै आएको छ भने लामिछाने आरोप अस्वीकार गरिरहेका छन् ।
सूर्यदर्शन सहकारी ठगीका मुख्य अभियुक्त जीवी राई फरार रहँदै आएका छन् ।