काठमाडौं । तनहुँस्थित मस्र्याङदी नदीमा यात्रुवाहक बस खसेको छ । पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो ।
आज बिहान ८ बजे आँबुखैरेनी गाउँपालिका वडा नम्बर-२ ऐनापहरास्थित सडकबाट बस नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । थप जानकारी प्राप्त हुन बाँकी छ ।