केदारनाथमा चार जना नेपालीको मृत्यु

Facebook
Twitter
WhatsApp

काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथमा चारजना नेपालीको मृत्यु भएको छ ।

भारतमा रहेर मजदुरी गर्दै आएका चारजनाको पहिरोमा पुरिएर मृत्यु भएको हो । रुद्रप्रयागमा शुक्रबार भारी वर्षापछि फाँटा हेलिप्याड नजिकै भग्नावशेषमा उनीहरू फसेका भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

बिहान करिब साढे १ बजे घटनाको जानकारी पाएपछि उद्वार टोलीले घटनास्थलमा पुगेर चारैजनाको शव निकालेको हो । मृत्यु हुनेहरूमा तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहरा रहेका छन् ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top