बिष्णु माझीको तिज गित आयो

Facebook
Twitter
WhatsApp

काठमाडौँ । चर्चित लोक दोहोरी गायिका विष्णु माझीको यो वर्षको तीज गीत सार्वजनिक भएको छ । हरेक वर्ष तीजमा ‘पुतलीको भट्टी’ श्रृंखलामा गीत गाउँदै आएकी माझिको शनिबार पुतलीको भट्टी भाग २० सार्वजकि भएको हो ।

अहिलेको तीज गीतमा भने माझीले आइन आमा यो तीजमा बोलमा गीत गाएकी छिन् । सपना म्यूजिकको युट्युब च्यानलबाट अपलोड गरिएको गीतमा माझीको प्रसंसाका प्रतिक्रिया आएका छन् ।

यो गीतको शब्द माझीका श्रीमान सुन्दरमणी अधिकारीले लेखेका छन् । तीज नजिकिदै जाँदा भ्युज र भाइरल हुने रहरमा  धेरै गित सार्वजनिक भएपनि विष्णु माझीले भने महिलाका बेदान समेटेर गीत सार्वजनिक गरेकी हुन् । सोहि कारण पनि उनको गीत पर्खाइ हुने गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top