टीआरसीसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

Facebook
Twitter
WhatsApp

काठमाडौंं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलापआयोग र बेपत्तानागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरणगरेका छन् ।

बिहीबारराष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिमउक्तविधेयक प्रमाणीकरण गरेका हुन् ।

सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेशभएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top