४० वर्षपछि भारतबाट नेपाल आएर परिवार खोज्दै बुद्धिमाया

Facebook
Twitter
WhatsApp

काठमाडौं । एकजना महिला ४० वर्षपछि स्वेदश फर्किर परिवार खोजिरहेकी छिन् ।

नुवाकोटको ककनी गाउँपालिका आसपास घर बताउने बुद्धिमाया तामाङ ४० वर्षपछि भारतबाट नेपाल फर्किएकी हुन् ।
उनी अहिले काठमाडौंमा भौतारिइरहेकी छिन् ।

उनी आफ्नो बुवाको नाम थाम्छे कान्छा र भाइको नाम प्रताप तामाङ बताउछिन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top