मुकुल ढकालले रास्वपामा दिए पुनरावेदन निवेदन

Facebook
Twitter
WhatsApp

काठमाडौं । डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीमा पुनरावेदन निवेदन दिएका छन् ।

महामन्त्री पदबाट हटाउने निर्णयविरूद्व उनले पुनरावेदन गरेका हुन् । पार्टीले गरेको निर्णयअनुरूप र विधानको धारा ५७ अनुसार महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निर्णय पुनरावलोकन गर्न आफूले पुनरावेदन दिएको उनले बताए ।

पार्टी सभापतिविरूद्व बोल्दा आफूलाई पार्टीबाट हटाइएको उनको दावी छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top