सहकारी पीडितहरू पुन: सडक आन्दोलनमा

Facebook
Twitter
WhatsApp

काठमाडौं । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरू सडक आन्दोलनमा उत्रिएका छन् ।

आइतबार काठमाडौंको रत्नपार्क क्षेत्रबाट सुरु गरी माइतीघर मण्डलसम्म सहकारी पीडितहरूले यसअघि भएको सम्झौता कार्यान्वयनगरी सहकारीमा बचत गरिएको रकम फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरु रत्नपार्कबाट जुलुस निकालेर न्युरोड सुन्धरा परिक्रमा गर्न खाजिरहेको बेला भद्रकाली नजिकै प्रहरीले रोकेको थियो ।

सरकारले विगतमा गरेको सहमति कार्यान्वयन गर्ने सन्दर्भमा कुनै चासो नदेखाएकाले आन्दोलनमा उत्रिन परेको पीडितहरुको गुनासो छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top