सरकार नकारात्मक कुराहरुमा मात्र अल्झिरहेको छ : सांसद परियार

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का सांसद सन्तोष परियारले दु:ख गरेर ल्याएको व्यवस्थालाई सरकारले चासो नदेखाएको गुनासो गरेका छन् ।

सोमबार पूर्वाधार विकास समितिको बैठकमाबोल्दै सांसद परियारले सरकार नकारात्मक कुराहरुमा मात्र अल्मलिइ रहेको बताएका हुन् ।

उनले भने, ‘हामिले यत्रो क्रान्ती र दु:ख गरेर व्यवस्था ल्याएका छौं । त्यो व्यवस्थाजन्य गर्नुपर्ने कुरालाई कुनै पनि सरकार खासै इच्छुक देखिँदैन, सरकार नकारात्मक कुराहरुमा मात्र अल्झिरहेको छ , कानून बनेका छैनन्, निर्देशन गरेको नीति अनुसारका काम बनेका छैनन्, कार्यक्रमहरु ल्याइएको छैन ।’

साथै उनले संविधानले कल्पना गरेका दायित्वहरु राज्यले पूरा नगरेको भन्दै सरकार गलत बाटोमा मात्र गैइरहेको जिकिर गरे ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top