नुवाकोटको लिखु-१ सेरास्थित घरमा लुटपाट

Facebook
Twitter
WhatsApp

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिकास्थित एक घरमा लुटपाट भएको छ ।

गत विहीबार दिउँसो साढे दुई बजे लिखु गाउँपालिका वडा नम्बर १ स्थित सेरामा गाकर्ण प्रसाद कँडेलको घरमा लुटपाट भएको हो । कँडेल श्री नारायणदेबि माध्यमिक विद्यालय थामी चौरका शिक्षक हुन् । कँडलको घरबाट नगद आठहजार सहित गरगहना चोरी भएको बताइएको छ ।

कँडेलकी श्रीमती सुशीला कँडेल माइती जाने तयारी गरिरहेको बेला चोरले पछाडिबाट लुटपाट गरेर फरार भएको हो । कँडेलकी पत्नी शुसीला पनि शिक्षिका हुन् । उनी आर्किड एकेडेमीमा अध्यापन गराउँछिन् ।

चोरले नगद आँठी, तिलहरी लगायतका गरगहना लुटेर पछाडिबाट हामफालेको पीडित शुसिला कँडेलले बताउनु भयो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top