अब रेष्टुरेन्टको विल तिर्दा १० प्रतिशत रकम फिर्ता हुने

Facebook
Twitter
WhatsApp

अब रेष्टुरेन्ट लगायतका सेवाको विल विद्युतीय माध्यमबाट तिर्दा १० प्रतिशत कर छुट पाइने भएको छ। आन्तरिक राजस्व विभागले मदिरा पिउने केन्द्र, चमेनागृह र सबै प्रकारका होटलबाट प्रदान हुने सेवाको बिल भुक्तानीमा छुट दिने निर्णय गरेको हो।

तीन प्रकारका बस्तु तथा सेवा खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्दा नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको १० प्रतिशत रकम बैंक खातामा फिर्ता दिने व्यवस्था गरिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top