चर्चित टिकटकर विमला झुण्डिएको अवस्थामा मृत फेला

Facebook
Twitter
WhatsApp

डडेलधुरा । डडेलधुराकी चर्चिक टिकटकर विमला देउवा मृत फेला परेकी छिन् ।

गन्यापधुरा गाउँपालिका(३ की २१ वर्षीया विमला झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। विमलाको टिकटकमा २ लाख २४ हजार फलोअर छन् । विमलाका बुबाको पनि केही समयअघि मृत्यु भएको थियो ।

विमलाको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top