ईक्यान मकवानपुरमा बेल प्रसादको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Facebook
Twitter
WhatsApp

नेपाल शैक्षिक परामर्श संघ (ECAN) मकवानपुर शाखाको प्रथम अधिवेशन हालै सम्पन्न भएको छ।
अधिवेसनले बेल प्रसाद खतिवडाको नेतृत्वमा ९ सदस्यीय नया कार्यसमिति समेत चयन गरेको छ।

जस अन्तर्गत अध्यक्षमा बेल प्रसाद खतिवडा , उपाध्यक्षमा दिपेन्द्र श्रेष्ठ ,सचिवमा मनिष अधिकारी ,कोषाध्यक्षमा किशोर अर्याल रहेका छन् भने
सदस्यहरुमा शुरज घलान, शिव कुमार श्रेष्ठ, गुण राज थिगं, उमेश हुमागाई र नविन राज सापकोटा निर्वाचित भएका छन्।

नव निर्वाचित पदाधिकारीहरुलाई केन्द्रिय अध्यक्ष शेषराज भट्टराइले बधाई दिदै पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top