अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

Facebook
Twitter
WhatsApp

काठमाडौं । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । मुख्य सडक पहिरोले अवरुद्ध हुने क्रम नरोकिएपछि टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको हो ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सहज रुपमा यातायात संचालन हुने अवस्था नरहेकोले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी भएको जानकारी दिएका छन् । यसबारे आज महासंघको बैठक बसेर निर्णय लिन भएको छ ।

यस पटक दशैका लागि असोज १२ गते शनिबारदेखि टिकटको अग्रिम बुकिङ खुला गरेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top