मतदातासँग सार्वजनिक सुनुवाइ गर्दै रवि

Facebook
Twitter
WhatsApp

काठमाडौं, १६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले आफ्ना मतदातासँग सार्वजनिक सुनुवाई गर्ने भएका छन् ।

उनले तेस्रो पटक सार्वजनिक सुनुवाई गर्न लागेका हुन् ।

शुक्रबार चितवनको इच्छाकामनास्थित थकाली समाज भवनमा सार्वजनिक सुनवाइ हुनेछ । उनले सार्वजनिक सुनुवाईमा आफूले गरेका हरेक कामको जानकारी मतदातालाई दिनेछन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top