सहकारी प्रकरणबारे पोखराका गाउँगाउँमा पुगेर बुझाउँदै रास्वपा नेताहरु

Facebook
Twitter
WhatsApp

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पोखराका गाउँगाउँमा गएर सहकारी प्रकरणबारे जनतालाई बुझाउन थालेका छन् ।

पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोधपूर्ण भावनाले पक्राउ गरिएको भन्दै आन्दोलित बनेको रास्वपाले प्रकरणबारे जनतालाई घरघरमै पुगेर बुझाउन थालेको हो ।

रास्वपाले गरिरहेको शान्तिपूर्ण आन्दोलनमा सत्ताधारी दलबाट घुसपैठ भइरहेको रास्वपाले बताएको छ । लामिछानेको बचाउमा देशका विभिन्न स्थानबाट नेता कार्यकर्ता स्वतस्फूर्त रूपले पोखरा पुगिरहेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top