माइतीघरमा रास्वपाको आन्दोलन जारी

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपाले) पार्टीका सभापतिएवं पूर्वगृहमन्त्री रविलामिछानेको पक्राउविरुद्ध आज पनि विरोध प्रदर्शन गरेको छ ।

लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाले आज पनि माइतीघरमा प्रदर्शन जारी राखेको हो ।

प्रदर्शनमा सहभागीहरुले अधिनायकवाद चल्दैन, प्रतिवेदन के भन्छ–८७ अर्ब ले भन्छ, दुई तिहाइको दम्भ चल्दैन, सत्ताको दुरुपयोग बन्द गर,सरकार तिम्रो पाराले दुःखपाए साराले लगायतकाप्ले कार्डहरु बोकेर नारा जुलुस लगाएका थिए ।

रास्वपाले यसअघि पोखरामा निरन्तर आन्दोलन गर्दै आएको थियो भने शुक्रबारदेखि काठमाडौं केन्द्रित गरेर विरोधका कार्यक्रम गर्दै आएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top