विरानगर । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।
मानव तस्करीको आरोप लागेका अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको हो । उनी तीनजनालाई लिएर जापान पुगेपनि जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो ।
उनलाई आजै काठमाडौं ल्याइँदैछ ।