फणीन्द्र नेपाल पक्राउ

Facebook
Twitter
WhatsApp

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीले कार्यालयबाटै पक्राउ गरेको हो । पक्राउ पुर्जी वा सोधपुछको कारणविना आफूलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताएका छन् ।

उनले नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्षलाई कालो झण्डा देखाउन सक्ने आशंकामा पक्राउ गरेको बताइएको छ ।

उनले हिजो भारतीय स्थल सेनाध्यक्ष द्धिवेदीलाई नेपाली सेनाले सम्मान गर्न लागेकोमा नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top