काठमाडौं । सत्ताधारी दल नेकपा एमालेका प्रदर्शनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
भद्रकालीबाट र्याली भएको ¥याली दरबारमार्गमा आएर सभामा परिणत हुनेछ । प्रदर्शनका कारण कयौँ एम्बुलेन्सहरूबाटोमै अड्किएका छन् भने सर्वसाधारणलाई सास्ती भएको हो ।
र्यालीका कारण काठमाडौंका न्यूरोड, शहीदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरबार लगायतका क्षेत्रमा ट्राफिक जाम परेको छ।