रवि लामिछानेलाई म्याद थपका लागि अदालत पेश गरियो

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ । आइतबार म्याद थपका लागि प्रहरीले लामिछानेलाइ कास्की अदालतमा पेस गरेको हो ।

लामिछानेविरूद्व पछिल्लो पटक थपिएको १३ दिनको म्याद शुक्रबार सकिएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top